2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series पहिलो खेलमा भारतीय माथि नेपालको नेत्रहीन महिला क्रिकेट टोलीको विशाल जीत

विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा 2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series अन्र्तगत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा  नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको छ । टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ व्हृयीकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो ।   भारतका […]

2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series पहिलो खेलमा भारतीय माथि नेपालको नेत्रहीन महिला क्रिकेट टोलीको विशाल जीत Read More »