2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको तोस्रोको खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न […]

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको तोस्रोको खेलमा नेपाल विजयी Read More »