2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series मा नेपाल विजयी

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series क्भचष्भक अन्त्रगतको पाचैं खेल बर्षा को कारणले १०/१० ओभरमा भारिएको खेलमा टस हरेर व्याटिङ्गमा उत्रिएको नेपालली नेत्रहीन महिला क्रिकेट टोलीले १० ओभरमा ८२ रन बनाउन सफल भएको थियो भने खेलको दोस्रो इनिङ बर्षाका कारण रोकिन गएपछि नेपालले ३/१ ले विजय हासिल गरेको छ । यस सिरिज अन्र्तरत Player of the Series लाई क्रमस रु १०,००० नगद, प्रमाणपत्र तथा ट्रफि प्रदान गरिएको थियो । Player of the Series B1  १७० रन बनाउदै भारतीय खेलाडी सिमु दास Player of the Series B2 २१३ रन बनाउदै नेपाली खेलाडी मनकेशरी चौधरी Player of the Series B3 ३४४ रन बनाउदै नेपाली खेलाडी विनिता पुन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्न उप प्रधानमन्त्री प्रकाशमान सिहं श्रेष्ठ तथा विशेष अतिथि  UNDP resident Ayshanie Labe रहेको थियो । प्रथम हुने नेपाली टिमले नगद रु ८५००० नगद, प्रमाणपत्र तथा ट्रफि प्राप्त गरेका थिए भने दोस्रो हुने भारती टिमले रु ५१,००० ,प्रमाणपत्र तथा ट्रफि प्राप्त गरेका छन् । विगत १७ बर्ष देखि क्रिकेट खेल्दै आएकी नेपालकी राष्ट्रिय कप्तान भगवती भट्टराई वरालले राष्ट्रिय कप्तानबाट सन्यास लिएकी उनलाई विषेश सम्मान गरिएको थियो ।

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series मा नेपाल विजयी Read More »