CAB Nepal Editor

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series मा नेपाल विजयी

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series क्भचष्भक अन्त्रगतको पाचैं खेल बर्षा को कारणले १०/१० ओभरमा भारिएको खेलमा टस हरेर व्याटिङ्गमा उत्रिएको नेपालली नेत्रहीन महिला क्रिकेट टोलीले १० ओभरमा ८२ रन बनाउन सफल भएको थियो भने खेलको दोस्रो इनिङ बर्षाका कारण रोकिन गएपछि नेपालले ३/१ ले विजय हासिल गरेको छ । यस सिरिज अन्र्तरत Player of the Series लाई क्रमस रु १०,००० नगद, प्रमाणपत्र तथा ट्रफि प्रदान गरिएको थियो । Player of the Series B1  १७० रन बनाउदै भारतीय खेलाडी सिमु दास Player of the Series B2 २१३ रन बनाउदै नेपाली खेलाडी मनकेशरी चौधरी Player of the Series B3 ३४४ रन बनाउदै नेपाली खेलाडी विनिता पुन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्न उप प्रधानमन्त्री प्रकाशमान सिहं श्रेष्ठ तथा विशेष अतिथि  UNDP resident Ayshanie Labe रहेको थियो । प्रथम हुने नेपाली टिमले नगद रु ८५००० नगद, प्रमाणपत्र तथा ट्रफि प्राप्त गरेका थिए भने दोस्रो हुने भारती टिमले रु ५१,००० ,प्रमाणपत्र तथा ट्रफि प्राप्त गरेका छन् । विगत १७ बर्ष देखि क्रिकेट खेल्दै आएकी नेपालकी राष्ट्रिय कप्तान भगवती भट्टराई वरालले राष्ट्रिय कप्तानबाट सन्यास लिएकी उनलाई विषेश सम्मान गरिएको थियो ।

Nepalese Blind Women Cricket team wins Nepal-India 2nd Bilateral blind women cricket series 2023 Nepalese Blind Women Cricket team wins Nepal-India 2nd Bilateral blind women cricket series 2023

It is indeed with a great pleasure, we would like to congratulate Nepalese blind women cricket team for winning the 2nd bilateral T20 blind women cricket series between Nepal and India that happened at Kaski and Kathmandu from 25th to 30th of April, 2023.  Together five matches were played of which Nepal won the series …

Nepalese Blind Women Cricket team wins Nepal-India 2nd Bilateral blind women cricket series 2023 Nepalese Blind Women Cricket team wins Nepal-India 2nd Bilateral blind women cricket series 2023 Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको चौथोे खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि भारतीय टोली २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि उपकप्तान गंगावा निलप्पाले ५६ रन, झिलि विरुवाले ४४ रन, सिमु दासले ३२, नट आउट फुला सिरेनले २४ र नट आउट बर्षा युले १४ प्रहार गरे भने अन्य खेलाडीले दोहोरो …

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको चौथोे खेलमा नेपाल विजयी Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको तोस्रोको खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न …

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको तोस्रोको खेलमा नेपाल विजयी Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको दोस्रो दिनको खेलमा भारतीय नेत्रहीन महिला क्रिकेट टीम विजयी

टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ व्हृयीकेटको पराकिले जित हासिल गरेको छ । नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी सरिता घिमिरेले सर्वाधिक ५६ र विमला राइले २९ रन बनाई निर्धारित २० ओभरको समाप्तिमा १० व्हृयीकेटको क्षतिमा १७२ रनको लक्ष भारतीय टिमका लागि दिएका थिए । त्यसै गरी विनिता पुनले १८, माया लुङ्गगेली …

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको दोस्रो दिनको खेलमा भारतीय नेत्रहीन महिला क्रिकेट टीम विजयी Read More »

2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series पहिलो खेलमा भारतीय माथि नेपालको नेत्रहीन महिला क्रिकेट टोलीको विशाल जीत

विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा 2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series अन्र्तगत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा  नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको छ । टस हारेर फिल्डिङ्गमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा ७ व्हृयीकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो ।   भारतका …

2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series पहिलो खेलमा भारतीय माथि नेपालको नेत्रहीन महिला क्रिकेट टोलीको विशाल जीत Read More »

Player for 2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series Selected

The Blind Cricket Association of Nepal will host the 2nd Nep-Ind Bilateral T20 Blind Women’s Cricket Series from 2080/01/12 to 2080/01/17 in Kathmandu and Pokhara. 24 blind women’s cricket participated in the selection matches that took place on 2079/12/15 and 2079/12/16 on Pokhara. The final 15 players were selected from the selection match. 15 selected …

Player for 2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series Selected Read More »

The Winner team: Nepal

नेपाल र भारतबीच नेत्रहीन महिला क्रिकेट सिरिज हुने, अष्ट्रेलियन एम्बेसीले आर्थिक सहयोग गर्ने

नेपालमा रहेको अष्ट्रेलियन एम्बेसीले नेपाली नेत्रहीन क्रिकेटलाई आर्थिक सहयोग गर्ने भएको छ । आगामी अप्रिलमा हुने नेपाल र भारतको नेत्रहिन महिला क्रिकेट सिरिजका लागि अष्ट्रलियन एम्बेसीले नेत्रहीन क्रिकेट संघ नेपाललाई आर्थिक सहयोग गर्ने संघले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । नेपालमा रहेको अष्ट्रेलिया एम्बेसीले ७ लाख ७७ हजार पाँच समय रुपैयाँ नेत्रहीन क्रिकेटलाई सहयोग गर्नेछ । …

नेपाल र भारतबीच नेत्रहीन महिला क्रिकेट सिरिज हुने, अष्ट्रेलियन एम्बेसीले आर्थिक सहयोग गर्ने Read More »