Author name: CAB Nepal Editor

सााधारण सभा सम्वन्धि सुचना

श्री अध्यक्ष ज्यूहरु बागमति नेत्रहिन क्रिकेट संघ ललितपुर कोशी नेत्रहिन क्रिकेट संघ, सुनसरी नेत्रहिन क्रिकेट संघ, कास्की सुदुर पश्चिम नेत्रहिन क्रिकेट संघ, कन्चनपुर लुम्बिनी नेत्रहिन क्रिकेट संघ, रुपन्देहीण् मधेश प्रदेश नेत्रहिन क्रिकेट संघ, पर्सा कर्णाली नेत्रहिन क्रिकेट संघ, सुर्खेत नेत्रहिन क्रिकेट संघ, बर्दिया   विषय: सााधारण सभा सम्बन्धमा   महेदय उपरोक्त सम्बन्धमा यस नेत्रहिन क्रिकेट सघं, […]

सााधारण सभा सम्वन्धि सुचना Read More »

Blind Cricket Training in Surkhet, Birendranagar

४.२.९ सुर्खेत जिल्लामा नेत्रहिन क्रिकेट तालिम ः सुर्खेत जिल्लाको विरेन्द्रनगर कालिन्चोक खेल मैदानमा २०८०/०३/१३  देखि गते सम्म नेत्रहिन क्रिकेट तालिम संचालन गरिएको थियो । उक्त कार्यक्रममा श्री कृष्ण संस्कृत तथा साधारण उ.मा.वि तथा श्री शिखर मा.वि रामघाटका २२ जना नेत्रहिन खेलाडीहरु सहभागी भएका थिए । नहेन्द्र निरौला तथा दिल्लिसरा धमलाले प्रशिक्षण प्रदान गरेका थिए ।

Blind Cricket Training in Surkhet, Birendranagar Read More »

चौतारामा दृष्टिविहीन भएका बालबालिकालाई क्रिकेट तालिम

नेपाल भरी छरिएर रहेका करिव सोह्र हजार (१६००००) भन्दावढि दृष्टिविहिन युवा तथा बालबालिकाहरु माझ क्रिकेट खेलको विकास गरी उनीहरुको पुर्नस्थापना र शशक्तिकरण गर्न तथा उनीहरुमा निहित प्रतिभालाई समाजमा प्रस्फुटन गराउने उद्देश्यले यस नेत्रहिन क्रिकेट संघ, नेपालको स्थापन काल देखि नै विभिन्न तालिम, जनचेतना मुलक कार्यक्रम तथा पैरवि गदै आएको छ । यसै क्रममा यस बर्ष

चौतारामा दृष्टिविहीन भएका बालबालिकालाई क्रिकेट तालिम Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series मा नेपाल विजयी

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series क्भचष्भक अन्त्रगतको पाचैं खेल बर्षा को कारणले १०/१० ओभरमा भारिएको खेलमा टस हरेर व्याटिङ्गमा उत्रिएको नेपालली नेत्रहीन महिला क्रिकेट टोलीले १० ओभरमा ८२ रन बनाउन सफल भएको थियो भने खेलको दोस्रो इनिङ बर्षाका कारण रोकिन गएपछि नेपालले ३/१ ले विजय हासिल गरेको छ । यस सिरिज अन्र्तरत Player of the Series लाई क्रमस रु १०,००० नगद, प्रमाणपत्र तथा ट्रफि प्रदान गरिएको थियो । Player of the Series B1  १७० रन बनाउदै भारतीय खेलाडी सिमु दास Player of the Series B2 २१३ रन बनाउदै नेपाली खेलाडी मनकेशरी चौधरी Player of the Series B3 ३४४ रन बनाउदै नेपाली खेलाडी विनिता पुन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्न उप प्रधानमन्त्री प्रकाशमान सिहं श्रेष्ठ तथा विशेष अतिथि  UNDP resident Ayshanie Labe रहेको थियो । प्रथम हुने नेपाली टिमले नगद रु ८५००० नगद, प्रमाणपत्र तथा ट्रफि प्राप्त गरेका थिए भने दोस्रो हुने भारती टिमले रु ५१,००० ,प्रमाणपत्र तथा ट्रफि प्राप्त गरेका छन् । विगत १७ बर्ष देखि क्रिकेट खेल्दै आएकी नेपालकी राष्ट्रिय कप्तान भगवती भट्टराई वरालले राष्ट्रिय कप्तानबाट सन्यास लिएकी उनलाई विषेश सम्मान गरिएको थियो ।

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series मा नेपाल विजयी Read More »

Nepalese Blind Women Cricket team wins Nepal-India 2nd Bilateral blind women cricket series 2023 Nepalese Blind Women Cricket team wins Nepal-India 2nd Bilateral blind women cricket series 2023

It is indeed with a great pleasure, we would like to congratulate Nepalese blind women cricket team for winning the 2nd bilateral T20 blind women cricket series between Nepal and India that happened at Kaski and Kathmandu from 25th to 30th of April, 2023.  Together five matches were played of which Nepal won the series

Nepalese Blind Women Cricket team wins Nepal-India 2nd Bilateral blind women cricket series 2023 Nepalese Blind Women Cricket team wins Nepal-India 2nd Bilateral blind women cricket series 2023 Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको चौथोे खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि भारतीय टोली २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि उपकप्तान गंगावा निलप्पाले ५६ रन, झिलि विरुवाले ४४ रन, सिमु दासले ३२, नट आउट फुला सिरेनले २४ र नट आउट बर्षा युले १४ प्रहार गरे भने अन्य खेलाडीले दोहोरो

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको चौथोे खेलमा नेपाल विजयी Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको तोस्रोको खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको तोस्रोको खेलमा नेपाल विजयी Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको दोस्रो दिनको खेलमा भारतीय नेत्रहीन महिला क्रिकेट टीम विजयी

टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ व्हृयीकेटको पराकिले जित हासिल गरेको छ । नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी सरिता घिमिरेले सर्वाधिक ५६ र विमला राइले २९ रन बनाई निर्धारित २० ओभरको समाप्तिमा १० व्हृयीकेटको क्षतिमा १७२ रनको लक्ष भारतीय टिमका लागि दिएका थिए । त्यसै गरी विनिता पुनले १८, माया लुङ्गगेली

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको दोस्रो दिनको खेलमा भारतीय नेत्रहीन महिला क्रिकेट टीम विजयी Read More »