2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको चौथोे खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि भारतीय टोली २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि उपकप्तान गंगावा निलप्पाले ५६ रन, झिलि विरुवाले ४४ रन, सिमु दासले ३२, नट आउट फुला सिरेनले २४ र नट आउट बर्षा युले १४ प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन् । नेपालका लागि सरिता घिमिरेले १ व्हृयीकेट लिएको थिइन् भने भारतका ४ खेलाडी रनआउट भएका थिए।

जवाफी व्यटिङ्गमा उत्तत्रीेको नेपालले निर्धारित २० ओभरको खेलमा १७.५ ओभर खेल्दै विना व्हृयीकेटको क्षतिमा १० व्हृयीकेटको विशास जित हासिल गरेको छ । नेपालका  लागि Player of the Match मनकेशरी चौधरीले ५९ वलमा नट आउट ११६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी नट आउट विनिता पुनले ५० वलमा ८९ रन प्रहार गरेकी थिइन् ।

यस सिरिज अन्तर्गतको ५ खेलमा ३ खेलमा विजय हासिल गरेर नेपालले जीत सुनिश्चित गरेको छ । बाकीँ एक खेल भोली खेलिने छ ।

यस सिरिजको समापन समारोह प्रकाशमान श्रेष्ठको प्रमुख आतित्थयमा बैसाख १७ गते १ः३० बजे सेहि स्थानमा हुने जानकारी गराउदछौ ।

थप जानकारीको लागि तलको लिङ्कमा जनुहोला ।

https://cricheroes.in/scorecard/6544062/India-Nepal-Women-Bilateral-T20-Cricket-Series-for-the-Blind/INDIA-vs-NEPAL

Wining Trio of Binita Pun (batter), Manakeshi Chaudhari ( Batter) and Bimila Rai (Runner) along with coaches
Player of the Match: 4th day Manakeshi Chaudhary
Nepalese Blind Women Cricket Team celebrating 3rd victory India

 

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.