2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको तोस्रोको खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन् । नेपालका लागि निशा चौधरीले १ व्हृयीकेट लिएको थिइन् भने भारतका ४ खेलाडी रनआउट भएका थिए।

जवाफी व्यटिङ्गमा उत्तत्रीेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ व्हृयीकेट गुमाएर ९ व्हृयीकेटको विशास जित हासिल गरेको छ । नेपालका  लागि Player of the Match विनिता पुनले ६७ वलमा नट आउट १२६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी मनकेशरी चौधरीले ५६ वलमा ६५रन प्रहार गरेकी थिइन् र मुना अर्याल भने ४ रनमा अविजित नटआउट रहिन् ।

क्षतिमा  रनको लक्ष भारतीय टिमका लागि दिएका थिए । यसै साथ 2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगत नेपाल पाचँ खेलको श्रृखलामा २ १ले अघि रहेको छ। त्यस अघि पोखरामा भएको दुई खेलमा एक खेल नेपालले र १ खेल भारत विजय भएको थियो । यस सिरिज अन्र्तगतको बाकीँ दुई खेलहरु १६ र १७ गते खेलिने छन् ।

थप जानकारीको लागि तलको लिङ्कमा जनुहोला ।

https://cricheroes.in/scorecard/6544052/India-Nepal-Women-Bilateral-T20-Cricket-Series-for-the-Blind/INDIA-vs-NEPAL

Player of the Match: 3rd day Binita Pun receiving Trophy
Player of the Match: 3rd day Binita Pun receiving Trophy
Nepalese Blind Women Cricket team posing for group photo after 2nd victory over Indian Team in Mulpani Cricket Ground
News covered by seto pati
Indian Player Sinu Das great batting

Link of news covered by media :

https://ekantipur.com/sports/2023/04/28/168269754675017261.html?fbclid=IwAR1W_dZ3H_cCL_XQi2LxmdQQf8uKdFvjtzzHFxendsY-f0WaD-waCziI1Sc

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.