2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको दोस्रो दिनको खेलमा भारतीय नेत्रहीन महिला क्रिकेट टीम विजयी

टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले व्हृयीकेटको पराकिले जित हासिल गरेको

नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी सरिता घिमिरेले सर्वाधिक ५६ विमला राइले २९ रन बनाई निर्धारित २० ओभरको समाप्तिमा १० व्हृयीकेटको क्षतिमा १७२ रनको लक्ष भारतीय टिमका लागि दिएका थिए त्यसै गरी विनिता पुनले १८, माया लुङ्गगेली तथा मुना अर्यालले १४ रिता थापाले १० रन नेपालको लागि बनाएका थिए

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट प्लोयर अफ सिरिज भारतकी फुला सरेनले ४३ वलमा नटआउट चौका सहित ६५ रन तथा सिमु दाशले २७ वलमा  नटआउट चौका सहित ६६ रन, उपकप्तान गंगावा निलप्पाले २२ रनको योगदानले द्दलम 2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको दोस्रो दिनको खेलमा विजय बनाएको थियो

यस सिरिज अन्र्तगतको बाकीँ खेलहरु १५, १६ १७ गते मुलपानी क्रिकेट मैदानमा खेलिने छन्

Indian Blind Women Cricket Team
Nepalese Blind Women Cricket Team having team meeting
Player of the Match Simu Das of India in 2nd day game
Player of the Match Simu Das of India in 2nd day game
Nepalese Blind Women Cricket Team along with Team leader Joti K.C

News  covered by media

https://ekantipur.com/sports/2023/04/26/168250870639546414.html?fbclid=IwAR3mIptXXqKfOQMw1P-DeSwfPSJAviXCs3SAWWj8aWgYl096LK_lbvjv350

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.